ठूला आयोजनाहरुको रोजाई किन बन्दै छ सप्तकोसी सिमेन्ट

२४ माघ ७७, आइतबार

२५ माघ, विराटनगर ।
देश संघीयतामा गएर प्रदेश तथा स्थानीय सरकारहरु अधिकारसम्पन्न भएपछि विकास निमार्णका कामले गति लिए ।

स्थानीयस्तरमा विकासका मुलहरु फुटे । अधिकारको उपयोग गर्दै स्रोतसाधनसहित कार्यान्वयनमा आइसकेपछि विकास पूर्वाधारका कामहरु धमाधम सूचारु भएका छन् । सडक विस्तार, जलविद्युत, अन्य भौतिक संरचनाहरु, सिंचाई लगायतका सानाठूला आयोजनाहरुले तिव्रता पाएका छन् । हरेक स्थानीयतहहरुमा मोटरबाटो पुगेका छन् ।

यो विकासको बाटोमा प्रदेश एक पनि अघि लम्किरहेको छ । ६ लेनका सडक विस्तारदेखि ठूला जलविद्युतका आयोजनाहरु यहाँ धमाधम निर्माण भइरहेका छन् । विकास निर्माणले प्राथमिकता पाउँन वा गति लिन जति महत्वपूर्ण राज्यको निति, बजेट, योजना हुन्छ उक्तिकै महत्वपूर्ण ति कार्यहरुमा प्रयोग हुने भौतिक सामाग्रीहरुको हुन्छ ।

Advertisement

जसले आयोजनाहरुलाई भौतिकरुपमा टिकाउ र गुणस्तरीय बनाउँछ । भौतिक संरचना निर्माणमा प्रयोग हुने मुख्य सामग्रीहरु मध्ये सिमेन्ट पनि एक प्रमुख हो । जसको सहि छनौट भएन भने ठूलो बजेट खर्च गरिएपनि आयोजना कमसल बन्न पुग्छ ।

पछिल्लो समयमा बजारमा चलेका धेरै सिमेन्टहरु छन् तर त्यसभित्र पनि सप्तकोसी सिमेन्टले ग्राहकहरुको मन जितिरहेको छ । अहिले सप्तकोशीले माग अनुसारको अपुर्ति धान्न नसक्ने अवस्था आएको कम्पनीले जनाएको छ। ठूला आयोजनाहरुमा निमार्ण पक्षको पहिलो रोजाइमा सप्तकोसी पर्न थालेको छ ।

Advertisement

‘पूर्वकै गौरव’ मुल नारा लिएको सप्तकोसी सिमेन्टको बजार हेर्दा बास्तवमा अहिले प्रदेश एकमा एकछत्र बजार पाएको जस्तो देखिएको कम्पनीले बताएको छ । प्रदेश १ का अधिकांश विकास निर्माणका ठूलादेखि साना योजनाहरु हेर्ने हो भने त्यहाँ सप्तकोसी सिमेन्टकै प्रयोग गरिएको छ ।

यसले पनि प्रमाणित गरिदिएको छ कि आज चाहे सरकारी योजना होस् वा ठूला निजि आयोजनाहरु अथवा यसको जिम्मा लिएका ठेकेदार कम्पनीहरु सबैलाई सप्तकोसी सिमेन्टको गुणस्तरले सन्तुष्ट बनाएको छ ।

अब्बल गुणस्तर कै कारण सप्तकोसी सिमेन्टको प्रयोग ठूला र राष्ट्रिय गौरवका आयोजनाहरुमा भइरहेको छ । चाहे त्यो ताप्लेजुङको मित्लुङस्थित तमोर नदीमा बाँध बाँधेर थुम्बामा निर्माण भइरहेको पावर हाउस होस् वा अन्य आयोजनाहरु सप्तकोसी सिमेन्टको प्रयोग गर्न प्राविधिकहरुको रुचि बढ्दै गएको छ ।

तमोर नदीमा नीजि क्षेत्रको लगानीमाबन्दै गरेको यसक्षेत्रकै ठूलो आयोजना जुन७३ मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित ५वर्षअघि ठेक्का लागेर निर्माण सुरु भएको थियो । उक्त आयोजनाको पावर हाउस र सुरुङ निर्माणमा सप्तकोसी सिमेन्टको प्रयोग भएको छ ।

प्रदेश एककै गौरवको आयोजनामा जसरी सप्तकोसी सिमेन्टले आफ्नो गुणस्तरलाई प्रमाणित गरेको छ यसैबाट बुझ्न सकिन्छ कि बास्तवमै सप्तकोसी सिमेन्ट पूर्वकै गौरव बनेको छ । यहाँबाट उत्पादित ओपीसी र पीपीसी सिमेन्ट जुन कारखानामा भएको अत्याधुनिक ल्याबबाट जाँचेर परिस्कृत भएर निस्कन्छ ।

जसकै कारण सप्तकोसीले बजारमा राम्रो स्थान हासिल गरेको संचालकहरु बताउँछन् । गुणस्तरका कारण बजारमा माग बढि भएकाले आगामी दिनमा त्यसै अनुसार उत्पादन बढाउने र आपूर्ति गर्ने मोरंगको कटहरी गाउँपालिकामा अवस्थित सप्तकोसी सिमेट उद्योग प्रा.लिले योजना बनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top