गोबर ग्यासको आउड ल्याडमा डुबेर नाबालिकाको मृत्यु

२५ माघ ७७, आइतबार

२५ माघ, काठमाडौँ ।
झापामा गोबर ग्यासको आउडल्याडमा डुबेर नाबालिकाको मृत्यु भएको छ । अर्जुनधारा मदनपुर बस्ने राज अधिकारीकी ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको हो ।

Advertisement

आइतबार बिहान आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउसाथ गएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top