×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

भूमाफियाद्वारा ८ हजार रोपनी अतिक्रमण

२९ माघ २०७७

भूमाफियाले मुलुकभर करिब ८ हजार रोपनाी सरकारी जमिन अतिक्रमण गरेको पाइएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी संरक्षण र जाँचबुझ आयोगको अध्ययनअनुसार निजी गुठी, मठमन्दिर र सरकारी आयोजनाका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेको हो । आयोगले भूमि अतिक्रमणसम्बन्धी २० वटा प्रतिवेदन तयार गरेर केही दिनमै प्रधानमन्त्रीलाई बुझाउँदैछ ।

‘काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानमा भूमाफियाले करिब ८ हजार रोपनी अतिक्रमण गरेका छन्,’ आयोग स्रोतले भन्यो, ‘केही दिनमै प्रतिवेदन प्रधानमन्त्रीज्यूलाई बुझाउँछौ, सबै कुरा बाहिर आउँछ ।’

Advertisement
Advertisement

सरकारले १८ महिनाअघि पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसले पहिलो चरणमा गत वर्ष नै १० वटा प्रतिवेदन बुझाइसकेको छ । आयोगको म्याद यही माघ मसान्तमा सकिँदैछ ।

कहाँ–कहाँ अतिक्रमण ?

१. लक्ष्मीनारायण मन्दिर गुठी (काठमाडौँ)

२. लक्ष्मीनारायण मठ (रुपन्देही)

३. सरकारी जग्गा (सर्लाही)

४. बागेश्वरी गुठी (बाँके)

५. पुनर्वास कम्पनी (बाँके)

६. बाघभैरव सामुदायिक वन (मकवानपुर)

७. सुकुम्बासीका नाममा जग्गा (रौतहट)

८. बुट्यान क्षेत्र (भोजपुर)

९. सर्दु जलाधार क्षेत्र (सुनसरी)

Advertisement

आज कान्तिपुर दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top