संसद् विघटनविरुद्ध देशव्यापी संघर्ष चर्काउनुपर्छः भानुभक्त जोशी

२९ माघ ७७, शुक्रबार

३० माघ, काठमाडाैँ ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका नेता भानुभक्त जोशीले प्रतिगमन विरुद्धको आन्दोलनमा सबै राजनीतिक क्षेत्रका मानिसलाई समेट्नुपर्ने बताएका छन् ।

बझाङ– काठमाडौँ सम्पर्क मञ्च तथा अनेरास्ववियू बझाङ–काठमाडौँ सम्पर्क कमिटीले काठमाण्डौमा शुक्रबार गरेको कार्यकर्ता भेलामा बोल्दै नेता जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनविरुद्ध सबै क्षेत्र र वर्गलाई समेटेर अघि बढ्नुपर्ने बताएका हुन् । प्रतिनिधिसभाको विघटन गरेर प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उनले यो विषय नेकपाको मात्रै नभई सिंगो राष्ट्र र राष्ट्रवादीको विषय भएकाले देशव्यापी संघर्ष चर्काउनुपर्ने बताए।

Advertisement

उनले प्रतिगमन परास्त गर्र्ने संघर्षका कार्यक्रममा सहभागी हुन सबै कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top