शीर्षस्थ नेताहरूलाई पासपोर्ट उपहार दिएर अधिनायकवादविरुद्ध विवेकशील पार्टीको प्रदर्शन

३ फागुन, काठमाडौँ । विवेकशील पार्टीले विभिन्न शीर्ष नेताहरूलाई पासपोर्ट उपहार दिएर अधिनायकवादविरुद्ध प्रदर्शन गरेको छ ।

विकेकशील पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाललाई र उनीहरूका पुस्ताका सबै नेतालाई पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको छ ।

मुख्य नेतृत्वमा रहेका राजनीतिक दलका नेताहरूको गैर–जिम्मेवारपूर्ण व्यवहारले नागरिकहरूमा निरन्तर सामूहिक नैराश्यता छरेको र युवाहरू विदेशिन बाध्य भएर पासपोर्ट लिने लाइनमा बस्नुपरेको, मुख्य राजनीतिक दलका प्रमुख नेताहरूकै अकर्मण्यताको कारण देशको अर्थतन्त्रसँगै पासपोर्ट पनि निरन्तर कमजोर बनेको पार्टीले बताएको छ ।

साथै ४० वर्षमुनिका महिलाहरूलाई विदेश जाँदा वडा र परिवारको सिफारिस अनिवार्य गर्न सिफारिस गरेका विषयहरूको विरोधमा साङ्केतिक विरोध स्वरूप पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता छिरिङ तामाङले बताए ।

अधिनायकवादविरुद्धको दोस्रो चरणको आन्दोलनको स्वरूपमा विवेकशील दलले हरेक सोमवार र बिहीवार बिहान १०ः३० बजे माइतीघरमा प्रदर्शन गर्दै आएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top