अमेरिकाको संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धान हुने

४ फागुन, एजेन्सी। अमेरिकाको संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि स्वतन्त्र आयोग गठन हुने भएको छ ।

गएको जनवरी ६ तारिखमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको हिंसात्मक आक्रमणको स्वतन्त्र छानबिन हुने अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले बताइन् ।

संसद भवनमा भएको आक्रमण किन र कसरी भयो भन्ने सत्यतथ्य थाहा पाउनु पर्ने उनको भनाइ छ । संसद भवनमा भएको हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित ५ जनाको ज्यानको थियो भने यो ट्रम्पकै उक्साहटमा आक्रमण भएको आरोप लागेको थियो ।

Advertisement

अमेरिकाको माथिल्लो सदन सिनेटले संसद भवनमा भएको आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पलाई लागेको महाभियोगबाट उन्मुक्ति दिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top