भागरथी र निर्मला लगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन कानुन व्यवसायी महिलाहरुको माग

४ फागुन, काठमाडौं । कानुन व्यवसायी महिलाहरुले बलात्कारपछि हत्या गरिएका भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बलात्कारलगायत महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जाफदेहिता सम्बन्धमा वक्तव्य जारी गर्दै उनीहरुले यस्ता जघन्य अपराधका घटनाको प्रभावकारी अनुसन्धान गरी पीडितलाई शीघ्र न्याय दिन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल बार एशोसिएसन महिला समितिले वक्तव्य जारी गर्दै कानुनको उचित कार्यान्वय गर्न सरकार चुक्दै जाँदा बलात्कार र हत्याका घटनाले प्रश्रय पाउने भन्दै अपराधीलाई राजनीतिक संरक्षण दिनेलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

बक्तव्यमा भनिएको छ,’अपराधी र उसलाई जोगाउन खोज्ने समाज तथा बलात्कारीलाई राजनीतिक संरक्षण दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन राज्य संयन्त्र दह्रो र निष्पक्ष हुनुपर्छ ।’

साथै, राज्य आफ्नो दायित्वप्रति जिम्मेवार र जवाफदेही हुन नसकेर देशमा बलात्कारीको मनोबल बढिरहेको ठहर गर्दै समितिले सरकार र राज्य संयन्त्रमाथिको नागरिकको विश्वास र भरोसा घटिरहकोप्रति आपत्ति जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top