×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ रिहा

२५ जेष्ठ २०७५

विराटनगर,जेठ २५
दुई साता अघि इलाका प्रहरी कार्यालय इटहरीले जग्गा किचलोको आरोपमा पक्राउ गरी सार्वजनिक मुद्धा लगाइएका नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ रिहा भएका छन् ।

जग्गा किचलो गरेको आरोप लगाउदै प्रहरीले गुरुगंलाई १५ दिन अघि व्यवासायिक काम सकेर घर फर्कदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । सार्वजनिक मुद्धा लगाइका गुरुङ सात हजार धरौटीमा छुटेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर २ का सचिव रमेश पोखरेलले वताए ।

Advertisement
Advertisement

गुरुङलाई रातको समयमा अपहरण शैलीमा प्रहरीले पक्राउ गरेको भन्दै नेपाली कांग्रेस सुनसरीले आरोप लगाउदै आएको थियो ।

Advertisement
Advertisement

तरुण दल सुनसरी सभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका गुरुङलाई राजनैतिक आस्थाका आधारमा पक्राउ गरिएको भन्दै नेपाली कांग्रेस सुनसरीले चरणवद्ध आन्दोलन समेत गर्दै आएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top