मोरङका प्रहरी जवान माघ महिनाको सर्वाेकृष्ट प्रहरी घोषित

५ फागुन ७७, बुधबार
Share this
697shares

५ फागुन, बिराटनगर ।
सीमा प्रहरी चौकी मायागंज मोरङ दरवन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान श्रवणकुमार चौधरी माघ महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन् ।

Advertisement

विभागिय मूल्य, मान्यता, आदेश निर्देशनको पालना गरी अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्तिहरु, चोरी पैठारी तथा प्रतिबन्धित विभिन्न ब्राण्डको अवैध औषधी कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेकोले चौधरीलाई माघ महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top