आज थपिए १२५ कोरोना संक्रमित, ९० जना डिस्चार्ज

१० फागुन, विराटनगर । नेपालमा आज १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ५५६ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । अहिलेसम्म मृत्यु हुनेको संख्या २०६१ नै रहेको छ ।

देशभर आज सक्रिय संक्रमित १ हजार ५ सय २९ छ भने क्वारेन्टिनमा जम्मा ६६ जना मात्र छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top