×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु

१२ फाल्गुन २०७७

१२ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने फैसला सुनाएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बालुवाटारमा भइरहेको बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायत सहभागी छन् । बैठकले अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउने छ । ओली समूहका नेताहरुले अदालतको फैसला मान्ने बताए पनि यसले अस्थिरता बढाउने बताउँदै आएका छन् ।

Advertisement
Advertisement

यस्तै, आजै प्रचण्ड–नेपाल समूहले पनि बैठक बोलाएको छ । यो समूहले दिउँसो ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरे पछि प्रचण्ड नेपाल समूहले पुनःस्थापनाको माग गर्दै विरोधका कार्यक्रम गर्दै आएको थियो ।

Advertisement

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला सुनाए पछि आज यो समूहले विजय जुलुस निकालेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top