×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

भाइरलहुडले सुरु गर्यो कार्यशाला

१४ फाल्गुन २०७७

१४ फागुन, विराटनगर । भाइरलहुड डान्स स्टुडियोको आयोजनामा विराटनगरमा दुईदिने नृत्य कार्यशाला सुरु भएको छ ।

Advertisement

मारवाडी सेवा सदनमा शुक्रबारदेखि सुरु भएको कार्यशालामा करिब १ सय जना प्रशिक्षार्थी सहभागी भएका छन् । शनिबारसम्म सञ्चालन हुने कार्यशालामा इन्डिया बेस्ट डान्सर २०२० का विजेता टाइगर पप, स्याण्डी, ऋषी सूफीले प्रशिक्षण दिने स्टुडियोका संस्थापक साहिल खानले बताए । भारतको दिल्लीबाटै आएका स्याण्डीले एलेक्ट्रो डान्स फम र ऋषी सूफीले हिपहप डान्स सिकाउने उनले बताए ।

Advertisement

कार्यशालामा सहभागिताका लागि पन्ध्रसय रुपैयाँ शुल्क लिइएको छ । कार्यशालाको दोस्रो दिन शनिबार डान्स ब्याटल अर्थात नृत्य प्रतियोगिता हुने कार्यक्रम व्यवस्थापन सदस्य प्रियंका बस्नेतले बताइन । सहभागीहरुबीचमा हुने ब्याटल विजेतालाई १५ हजार रुपैयाँ र रनरअपलाई ५ हजार रुपैयाँ प्रदान गरिने समेत उनले जानकारी दिइन । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको नृत्य प्रशिक्षण र अभ्यासलाई पुर्नताजगी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको व्यवस्थापक बिक्की घिमिरेले बताएका छन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top