दक्षिण कोरिया र हङकङमा कोरोना खोप अभियान सुरु, यो वर्षभरि नै चल्ने

१४ फागुन, एजेन्सी । दक्षिण कोरिया र हङकङले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका छन् ।

दक्षिण कोरियाले आउँदो सात महिनाभित्र देशका ७० प्रतिशत नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ भने हङकङले यस वर्षको अन्तिमसम्ममा सबै वयस्क नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको जनाएको छ ।

गएको वर्ष चीनमा देखिएको कोरोना भाइरस चीनबाहिर देखिने क्रमको सुरुवातमै दक्षिण कोरिया र हङकङमा देखिएको थियो । यी दुई देशले व्यक्तिगत दुरी कायम, शीघ्र परीक्षण, क्वरेण्टीन तथा सङ्क्रमितको ट्र्याकिङ गरेर समयमै महामारीलाई नियन्त्रणमा लिएका थिए ।

Advertisement

हङकङमा चीनले आविष्कार तथा उत्पादन गरेको सिनोभ्याक्स खोप प्रयोग गर्ने जनाएको छ भने दक्षिण कोरियाले स्थानीय कम्पनी एसके बायोसाइन्सले
एस्ट्राजेनेकासँगको सहकार्यमा कोरियामै उत्पादन गरिरहेको खोप र फाइजर कम्पनीको खोप प्रयोग गर्ने जनाएको छ ।

दुवै देशले सन् २०२१ भरि नै खोप अभियान चलाउने बताएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top