लाहानको मालपोत कार्यालयमा बम विस्फोट

२९ फागुन ७७, आइतबार

१ चैत्र, लाहान ।
सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

Advertisement

कार्यालयको प्रांगणमा भएको सो विस्फोटमा परी ५ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top