×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

न एमाले बन्यो न माओवादी केन्द्र (भिडियो)

१ चैत्र २०७७

१ चैत, काठमाडौं । पछिल्लो समय कम्युनिष्ट पार्टी टुटफुट, नेताहरु तितरबितरको गञ्जागोलमा फँसेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र एकिकृत भई बनेको पार्टी नेकपालाई सर्वोच्च अदालतले खारेज गरेपछि पुरानो पार्टी त ब्यूँतियो तर नेताहरु तितरबितर छन् । ब्यूँतिएको पार्टी पनि एकजुट बन्न सकेन । एमाले फुटको संघारमा पुगेको छ भने प्रभावशाली नेताहरु एमाले मै रहँदा माओवादी केन्द्रको अस्तित्व कमजोर छ । नेकपा खारेज पछि न एमाले बन्न सक्यो न माओवादी केन्द्र नै । यही गञ्जागोल कै बीचमा एमालेका अध्यक्ष केपी शर्मा ओली वैधानिक रुपमा नेकपा एमालेका अध्यक्ष हुन् तर आफु नेकपा मै रहेको बताउँछन् । यद्यपी उनले एमालेलाई एकजुट बनाउन सकेका छैनन् । एमालेको ठूलो खेमा समानान्तर संरचना खडा गरेर पार्टी भित्रै विद्रोहमा लागेको छ । अध्यक्ष ओलीको प्रभावमा माओवादी केन्द्रका ७ सांसद एमाले मै रहँदा माओवादी केन्द्र पूर्ण बन्न सकेको छैन । दशकौंको टुटफुटपछि एकिकृत ठूलो कम्युनिष्ट पार्टी बनेपनि नेतृत्वकर्ताहरुको अकर्मण्यता र पदीय लालचले कम्युनिष्ट पार्टी फेरी पनि टुक्रिएको मात्रै छैन कम्युनिष्टहरुको चरित्रमाथि नै दाग लागेको छ । ठूलो कम्युनिष्ट पार्टी बनेर करिब दुईतिहाई बहुमतको सरकार नेतृत्व गरिरहेको बेला उपलब्धि जोगाउन नसक्नु त बामपन्थी दलको कमजोरी त हो नै, राजनीतिक स्थायित्वमाथि हमला गर्दै देशलाई अस्थिरताको भूमरीमा लैजानुको दोष पनि उनिहरुमाथि नै लागेको छ । अझ पछिल्लो समयमा यो दोष पखाल्न लाग्नुपर्नैमा उनीहरु अझै दोष नै बढाईरहेका छन् ।

Advertisement
Advertisement

Advertisement

 

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top