२ चैत्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।
बैठक आइतबार पनि बसेको थियो।
पार्टीको नाम परिवर्तन गर्ने, विधान, सांगठानिक संरचना, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा छ।
सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी, तीन फाँटमा क्षति
कृष्णभीरमा नयाँ सडक ट्र्याक निर्माण सम्पन्न, भोलिदेखि सवारी चल्ने
ऊर्जा क्षेत्रमा बाढीको क्षतिपछि मन्त्री विराज भक्त श्रेष्ठले कोरिया भ्रमण रद्द गरे