×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

कतिपय कुरामा आजै टुंगो गर्न सकिँदैन, थप छलफल गर्नुपर्छः ईश्वर पोखरेल

२ चैत्र २०७७

२ चैत्र, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सोमबार केपी शर्मा ओली र माधवकुमार नेपाल समूहको बैठकमा एमालेलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको बताए ।

उनले बैठकमा उठेका कतिपय विषयमा आजै टुंगोमा पुग्न नसकिने भन्दै थप छलफल गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच विवाद बढ्दै गएपछि सोमबार दुबै पक्षका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल राखिएको थियो ।

बैठकमा ओलीले फागुन २८ गते आफू निकटका नेताहरुको बैठकबाट गरेको निर्णय खारेज गर्न माधवकुमार नेपाल समूहले माग गरेको थियो । त्यस विषयमा छलफल प्रारम्भ भएको पोखरेलले बताए ।

‘अहिले हाम्रो साझा निश्कर्ष के हो भने हामीहरुले यो अवसरलाई उपयोग गरेर एमालेलाई थप व्यवस्थित बनाउनुपर्छ’ उनले भने, ‘कतिपय समीक्षात्मक कुरामा आज नै टुंगो गर्न सकिँदैन, थप छलफल गर्नुपर्छ ।’

उनले दुबै समूहले गरेको गतिविधिको समीक्षा गर्नुपर्ने विषय बैठकमा उठेको बताए । ‘२८ गतेको बैठकमात्र होइन यस बीचमा विभिन्न गतिविधि भएका छन्, अर्याल होटलमा भएका छन् । ‘समग्र रुपमा विगतमा गरिएका कामको यथासमयमा समीक्षा गरिसकेपछि उचाइमा पुगौंला’ उनले भने ।

Advertisement

अध्यक्ष ओलीले बालुवाटारमा भेला राखेपछि वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले अर्याल होटलमा बैठक गरेर चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top