×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

काठमाडौँकी उपमेयरले भनिन्, ‘अनुचित व्यापारिक क्रियाकलाप भए उजुरी गर्नु’

२ चैत्र २०७७

२ चैत्र, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्यपद्धार्थको मिसावटलाई नियन्त्रण गर्न र स्वास्थ्यमा हानी पु¥याउने वस्तुको विक्रि वितरणलाई नियन्त्रण गर्नका लागि अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न आग्रह गरेकी हुन् ।

Advertisement
Advertisement

उनले महानगरपालिकाले सक्रिय रुपमा बजार अनुगमन गरिरहेको पनि बताइन । बजारलाई गुणस्तरीय र स्वच्छ बनाउनको लागि स्थायी ल्याव सञ्चालनको तयारीमा रहेको पनि उनले जानकारी दिइन् ।

उनले भनिन् – ‘बजार अनुगमनको लागि आफ्नै ऐन जारी भएपछि अनाधिकृत बजार नियमन गर्न महानगरले अझै सक्रिय रुपमा बजार अनुगमनको काम कारबाही अगाडी बढाइरहेको कुराको जानकारी समेत म दिन चाहान्छु । यसरी नै महानगरको बजारबाट, बजारलाई गुणस्तरीय, स्वच्छ र प्रतिस्पर्धात्मक बनाउने हेतुले मोवाइल ल्याव, भ्यान र एउटा स्थायी ल्याव सञ्चालनको अन्तिम तयारीमा रहेको कुरा यहाँहरु माझ राख्न चाहान्छु । र बजारमा देखिने खाद्यपद्धार्थको मिसावटलाई नियन्त्रण गर्न र आम उपभोक्ताको स्वास्थ्यलाई हानी पु¥याउने किसिमका वस्तु तथा सेवाको विक्रि वितरणलाई नियन्त्रण गर्न अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गरेर महानगरपालिकालाई सहयोग गर्न पनि सबैमा आग्रह गर्न चाहान्छु ।’

Advertisement

उपमेयर खड्गीले आफ्नो व्यवसायले कानुनी प्रक्रिया पुरा गरे/नगरेकोमा समेत सचेत हुन ध्यानाकर्षण गराइन् । गुणस्तरीय सामान उत्पादनमा उत्पादकको मात्रै भुमिका नहुने भन्दै उनले ढुवानी, भण्डारण, विक्रि वितरणमा जोडिएका सबै पक्ष र उपभोक्ताहरु पनि सचेत र जिम्मेवार हुनुपर्ने बताइन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top