ओपन गल्फमा भुवनलाई अग्रता

२ चैत ७७, मंगलबार

२ चैत, काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ अन्तर्गत भएको प्रतिस्पर्धामा भुवन नगरकोटीले अग्रता लिएका छन् ।

गोकर्ण गल्फ क्लव सोमबार भएको पहिलो चरणको खेलमा नगरकोटीले आठ अन्डर ६४ स्कोर खेल्दै नगरकोटी शीर्ष स्थानमा रहेका हुन् । नगरकोटी दोस्रो स्थानमा रहेका रामे मगर र विजय श्रेष्ठ भन्दा चार स्टोकले अगाडी रहेका हुन् । पहिलो दिनको खेलमा मगर र श्रेष्ठले चार अन्डर ६८ को स्कोर खेले । सागमा दोहोरो स्वर्ण जितेका सुवास तामाङ, शुक्रबहादुर राई र राजेन्द्र श्रेष्ठ प्रदानले पहिलो राउण्डमा तीन अन्डर ६९ को स्कोर खेले । प्रतियोगितामा कुल ४४ ब्यवसायीक गल्फरको सहभागिता रहेको छ भने १७ एमेच्युअर गल्फरले भाग लिएका छन । प्रतियोगिताको विजेताले एक लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ पाउनेछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top