×

NEPAL TIMES UPDATES

Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026

नेता र नेतृत्वको संकट पर्याे : दिनानाथ शर्मा

४ चैत्र २०७७

४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले काठमाण्डौमा बुधबार आयोजित कार्यक्रममा वर्तमान समयमा नेता र नेतृत्वको संकट देखा परेको बताएका छन् ।

उनले नेतृत्वले पार्टी भित्रको अन्तरविरोध समाधान गर्नसक्नुपर्नेमा त्यसो हुन नसकेका कारण मुलुक संकटमा परेको बताए । पार्टी विभाजन हुनु दुखद कुरा भएको भन्दै उनले पार्टीभित्र उत्पन्न अन्तरविरोधहरुलाई जिम्मेबार नेताले समाधान गर्नुपर्ने धारणा राखे । जनताले ५ बर्ष सरकार सञ्चालन गर भनेर पठाएपछि आन्तरिक अन्तरविरोध समाधान नगरेर जनप्रतिनिधि संस्था विघटन गर्ने प्रधानमन्त्री ओलीमा असल नेतृत्वको गुण नभएकाले आफुले नेता मान्न नसक्ने स्पष्ट पारे ।

Advertisement
Advertisement

Advertisement

नेपाली कांग्रेसका नेता रमेश लेखकले काठमाण्डौमा बुधबार आयोजित कार्यक्रममा आवश्यकता परे नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् । आफुहरुले प्रतिपक्षीको भुमिका पाएकाले सरकार बनाउने चाहाना र रहर नभए पनि आवश्यकता परे सरकार बनाउन तयार रहेको उनको भनाई छ । सरकार चलाउने जनादेश दिएको पार्टी सरकार सञ्चालनमा सक्षम भएन भने र स्थिरता दिन सकेन भने स्वभाविक रुपमा सरकारको नेतृत्व गर्ने जिम्मा प्रतिपक्षीले पाउने उनको भनाई छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top