×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

भागरथी हत्या प्रकरणः आरोपित र स्वाबबाट निकालिएको डीएनए मिल्यो

१२ चैत्र २०७७

१२ चैत, काठमाडौँ । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्ट र बलात्कारपछि हत्या गरिएको बालिका भागरथी भट्टको भेजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट मिलेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

यो रिपोर्टले प्रकरणको अनुसन्धानलाई थप बलियो बनाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top