×

NEPAL TIMES UPDATES

Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026

म्यानमारमा गोली लागि ९० भन्दा बढिको मृत्यु

१४ चैत्र २०७७

१४ चैत, काठमाडौं । म्यानमारमा सेना र आन्दोलनकारीबीच भएको झडपमा परि दर्जनौँको मृत्यु भएको छ ।

Advertisement
Advertisement

शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर ९० भन्दा बढिको मृत्यु भएको बिबिसीले जनाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । शनिबार मात्र त्यहाँका सेना प्रमुख आङ लाइङले टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने बताएका थिए । गत फेब्रुअरीमा शासन सत्ता हातमा लिएको सेनाको विरोधमा आन्दोलनकारी उत्रँदा ३ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top