×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

खोलाले बगाएर मृत्यु

१ असार २०७५

संखुवासभा, असार १

संखुवासभाको चिचिला गाउँपालिका स्थित हाडी खोलाले बगाएर एक जनाको बिहिबार मृत्यु भएको छ।

Advertisement
Advertisement

मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका–४ बस्ने मनकुमार राई रहेका छन् । राईलाई खाँदबारी बजारबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ।

बिहिबार बिहान घरबाट हिडेका उनी साँझसम्म नफर्केपछि आफन्तहरुले खोजी गर्दै जाँदा चिचिला गाउँपालिका २ ईम्चुङस्थित हाडी खोलाले बगाएर मृत अवस्थामा उनलाई आफन्तले भेटेका थिए।

Advertisement
Advertisement

घटनास्थलमा प्रहरीको टोली खटिगई कानूनी प्रकृया सम्पन्न गरी शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top