×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

भारतमा तीव्र गतिमा बढ्दो कोरोना सङ्क्रमणप्रति विज्ञहरुको चिन्ता

१८ चैत्र २०७७

१८ चैत, काठमाडौँ । भारतको कोरोना खोप वितरणका लागि विशेषज्ञ समूहले कोरोना सङ्क्रमण खतरापूर्ण अवस्थातिर उन्मुख भएको भन्दै चेतावनी दिएको छ ।

कोरोना सङ्क्रमणको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष एवं नीति आयोगका सदस्य विनोदकुमार पाललले केही हप्तादेखि देशको अवस्था बिग्रँदै गइरहेको र केही राज्यमा अवस्था गम्भीर बनिसकेको बताए ।

Advertisement
Advertisement

कोरोना भाइरस झन सक्रिय बन्दै गइरहेकोले यसले ठूलो जोखिम निम्त्याउने खतरा बढीरहेको भन्दै उनले पछिल्लो अवस्थाले आफूहरु थप चिन्तित बनिरहेको बताए । उनले कोरोना खोप लगाएको भए पनि मास्क लगाउन, भौतिक दुरी कायम गर्नेलगायत स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेका छन् ।

Advertisement
Advertisement

भारतमा पछिल्लो २४ घण्टामा ५३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै जम्मा सङ्क्रमितको संख्या १ करोड २१ लाख ४८ हजार पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ५ सय २ पुगेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top