×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

डोरमणि पौडेलबिरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्न निवेदन दर्ता

१८ चैत्र २०७७

१८ चैत्र, हेटौंडा ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन बागमती प्रदेशसभा सचिवालयमा निवेदन दर्ता भएको छ ।

मंगलबार प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको नेतृत्वमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता गराएका हुन् ।

Advertisement
Advertisement

संसद सचिवालयमा दर्ता भएको निवेदनमा माधव नेपाल पक्षका २३ जना प्रदेशसभा सदस्यमध्ये २० जनाले निवेदनमा हस्ताक्षर गरेका छन् भने ३ जना सदस्यहरुको निवेदन आज सचिवालयमा दर्ता हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।

खड्काका अनुसार नेकपा माओवादी केन्द्रले भने अविश्वास प्रस्ताव फिर्ताबारे आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन ।

मंगलबार दर्ता भएको अविश्वास प्रस्ताव फिर्ताबारेको निवेदनमा पनि एमालेका प्रदेशसभा सदस्यहरुले मात्र हस्ताक्षर गरेको उनले बताए ।

सचिवालयमा दर्ता भएको निवेदन कार्यव्यवस्था परामर्श समितिमा छलफलको लागि पठाइने र कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार थव प्रकृया अगाडी बढ्ने सचिव खड्काले बताए ।

गत पुस १० गते तत्कालिन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ ।

गत माघ ९ गते संसदमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल भए लगतै स्थगित भएको प्रदेशसभा बैठक २ पटक बोलाइयो तर बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो । त्यस यता प्रदेशसभाको सातौँ अधिवेशन बैठक बस्न सकेको छैन ।

प्रदेशसभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेशकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top