×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा थप अनुसन्धान आवश्यकः डब्ल्यूएचओ

१८ चैत्र २०७७

१८ चैत्र, एजेन्सी ।
कोरोना भाइरस चीनको प्रयोगशालामा विकास गरिएको भन्ने थ्यौरी पूर्णरुपमा खारेज गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले अहिलेसम्मको अनुसन्धान र प्रमाणहरुबाट कोरोना भाइरस प्रयोगशालाबाट चुहावको सम्भावना निकै कम रहेको बताएका छन्।

डा. टेडरोजले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएको थ्यौरी पूर्ण रुपमा अस्वीकार गर्नका लागि थप बिस्तारित अनुसन्धानको खाँचो रहेको बताए।

सन् २०१९ को अन्तिममा कोरोना भाइरस पहिलो पटक चीनको हुवेइ प्रान्तको वुहानमा भेटिएको थियो। त्यसयता सो भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ।

चीन सरकारले भाइरस प्रयोगशालाबाट चुहावट भएको भन्ने कुरा अस्वीकार गर्दै आएको छ। केही पश्चिमा देश तथा वैज्ञानिकहरुले भाइरस प्रयोगशालाबाट मानिसमा फैलिएको आशंका गर्दै आएका छन्।

तर अहिलेसम्मका अनुसन्धान तथा प्रमाणहरुले भाइरस वुहानको मासु बजारबाट मानिसमा फैलिएको देखिन्छ। कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म २७ लाख भन्दा बढि मानिसको ज्यान गएको छ।

भर्खरको समाचार

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

सम्बन्धित खबरहरु

Scroll to Top