×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

आज थप १७६ जनामा संक्रमण पुष्टि, ११७ जना संक्रमणमुक्त

२२ चैत्र २०७७

२२ चैत, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको हो ।

Advertisement
Advertisement

यस्तै, २४ घण्टामा ११७ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार २ सय ४० जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट आज कसैको निधन भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ नै रहेको छ ।

Advertisement
Advertisement

त्यस्तै १ हजार ६ सय ७२ जना आइसोलेसनमा र ५७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८५ हजार २ सय ८८ पीसीआर परीक्षण भएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top