×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

लियोको लिडरशिप कार्यक्रम सम्पन्न,पारसलाई लाईफटाईम एचिभ्मेन्ट अवार्ड

३ असार २०७५

विराटनगर,असार ३
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले विराटनगरका युवाहरुसंग आफ्नो क्रिकेट जीवनको संघर्ष ,उपलब्धि र उदेश्यहरु बारे छलफल गरेका छन् ।

लियो क्लब अफ विराटनगर युनिकद्धारा आज विराटनगरमा आयोजित लिडरशिप कार्यक्रममा कप्तान खड्काले आफ्नो खेल जीवनबारे कुरा गर्दै आफु सन्तुष्ट भए त्यसैलाई सफलता ठान्न आग्रह गरे ।

खड्काले पहिले आफु त्रिकेटको सिनियर टिममा बोलाउँदा नगएको स्मरण गर्दै अहिले देशमा क्रिकेटको माहोल बन्दै गएको बताए । अहिले देश एकदिवशिय राष्ट्र सम्म ल्याईपु¥याउनु आफ्नो मात्र नभएर पुरा टिमको मेहनत भएको उनको भनाई थियो ।

क्रिकेटर सन्दिप लामिछानेको तारिफ गर्दै कप्तान खड्काले नेपालमा पनि क्रिकेटको भबिष्य छ भन्ने सन्दिपले प्रमाणित गरेको बताए ।
खड्काले खेलाडीहरुले लामो समयसम्म तलब नपाउँदा पनि देशका लागि लागी परेको उदाहरण दिँदै देशका लागि केही गर्न कैरियर मात्र खोज्न हुँदैन भने ।घरेलु प्रतियोगितामा विराटनगरबाट खेल्दा केही सम्बन्ध भए जस्तो लाग्ने गरेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल भारत सँग नजिक भए पनि किन क्रिकेटमा नजिक हुन नसकेको भन्ने सहभागिहरुले सोधेको प्रश्नको उत्तर दिँदै खड्काले त्यो आफुलाई पनि दुख लाग्दो भएको बताउँदै निकट भबिष्य मै भारतीय क्रिकेट बोर्ड सँग सहकार्य गरेर अघि बढ्ने बताए ।

अफगानिस्तान र नेपाल केही बर्ष अघि एउटै तहमा भएपनि किन नेपाल अहिले अफगानिस्तान सँग नभएको भन्ने अर्को प्रश्नको जवाफमा कप्तान खड्काले अफगानिस्तानका खेलाडीहरु पाकिस्तान सँग खेलिराख्ने र सरकारले क्रिकेटमा धेरै लागानी गरेको उल्लेख गरे । उनले नेपाली क्रिकेटमा लगानी र त्रिकेट बोर्ड राम्रो हुन सके देशले टेष्ट क्रिकेट खेल्न धेरै समय नलाग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले पारसको प्रशंसा गर्दै त्रिकेटको विकासका लागि आफु सक्दो लागी पर्ने बताए । उनले महानगरमा त्रिकेट एकेडेमी निर्माणका लागि पहल गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे ।

लियो क्लबद्धारा आयोजित उक्त कार्यक्रममा कप्तान पारस खड्का र राजनितिज्ञ हाजि अहम्मदलाई लियो युनिक लाईफ टाईम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो । त्यस्तै राईजिङ स्टार अफ विराटनगर अवार्ड क्रिकेटर ललित राजवंशी, सिद्धान्त लोहनी र विराटनगरका मोडल साजिद आलमलाई प्रदान गरिएको थियो भने विराटनगरका उदयीमान युवाहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

लियो क्लब अफ विराटनगर युनिकका अध्यक्ष अब्बु राईनले आफुहरुको निम्तो स्वीकारेर आउने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा मोटिभेटर राजेन्द्र बहादुर श्रेष्ठ,पारस लुनिया,चाँदबाबु इराकी लगायतको उपस्थित रहेको थियो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top