×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै

५ बैशाख २०७८

५ वैशाख, काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेदरल्याण्ड्स र मलेसिया खेल्दैछन् ।

र्कीर्तिपुर मैदानमा खेल दिउँसो सवा बाह्र बजेपछि सुरु भएको छ । श्रृङ्खलामा नेदरल्याण्ड्सको यो दोस्रो खेल हो भने मलेसियाको पहिलो खेल हो ।

Advertisement
Advertisement

हिजो भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । नेपालले भोलि मलेसिया र पर्सि नेदरल्याण्ड्ससँग खेल्नेछ ।

त्यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा मलेसियासँग नौ गते खेल्नेछ। आठ गते मलेसिया र नेदरल्याण्ड्स खेल्नेछन् । प्रतियोगितामा एक टिमले दुई/दुई खेल खेल्नेछन् ।

Advertisement
Advertisement

प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top