पाकिस्तानमा चिनियाँ राजदूत लक्षित विस्फोट, चार जनाको मृत्यु

९ वैशाख, एजेन्सी । पाकिस्तानको क्वेटामा रहेको चर्चित सेरेना होटलमा भएको विस्फोटमा कम्तीमा चार जनाएको ज्यान गएको छ । विस्फोटमा अन्य ११ जना घाइते भएको बीबीसीले जनाएको छ ।

संवाददाताहरूका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई लक्षित गरी आक्रमण गरिएको आशङ्का गरिएको छ ।

आक्रमणको समयमा चिनियाँ राजदूत क्वेटामा नै रहेको थाहा भएको बताइएको छ । क्वेटा, बलुचिस्तान प्रान्तको राजधानी हो, यो अफगानिस्तानको सीमा नजिक पर्छ ।

Advertisement

आक्रमणको समयमा चिनियाँ राजदूत होटलमा थिएनन् । विस्फोट होटलको कार पार्किंग गर्ने ठाउँमा भएको हो ।

सेरेना होटल क्वेटामा निकै चर्चित छ, यहाँ सरकारी अधिकारी र चर्चित व्यक्तित्व आइरहन्छन् ।

Advertisement

विस्फोटको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ ।

पाकिस्तानका गृह मन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थ भरिएको कारमा विस्फोट भएको एआरवाय न्युज टीभीसँग बताएका छन् । उनका अनुसार विस्फोटको समयमा चीनका राजदूत नोन रङ एक समारोहमा थिए तर उनी होटलमा थिएनन् ।

बलुचिस्तान लामो समयदेखि पृथकतावदी विद्रोह चलिरहेको प्रान्त हो । लडाकुहरुले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् र त्यस क्षेत्रमा भइरहेका चिनियाँ पूर्वाधार परियोजनाको उनीहरुले विरोध गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top