×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईपीएल : पञ्जाबले मुम्बईलाई ९ विकेटले हरायो

११ बैशाख २०७८

११ बैशाख, काठमाण्डौ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा पञ्जाब किङ्ग्सले साविक विजेता मुम्बई इण्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।

गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो ।

Advertisement
Advertisement

पञ्जाबको जितमा लोकेश राहुलले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै क्रिस गेलले ४३, मायाङ्क अग्रवालले २५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

Advertisement

आईपीएलमा आज राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्स खेल्दै छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top