भारतमा २ खर्ब ६० अर्ब रुपैयाँ बराबरको राहत प्याकेज घोषणा

११,बैशाख, एजेन्सी । भारत सरकारले कोरोना महामारी तीब्र गतिमा फैलिएपछि गरीब जनताका लागि राहत प्याकेज घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ६० अर्ब रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गर्नुभएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

यो राहत प्याकेज अन्तर्गत गरीब जनतालाई दुइ महिनाका लागि निशुल्क खाद्यान्न बितरण गरिने छ ।

प्रधानमन्त्री गरीब कल्याण कोष अन्न योजना अन्तर्गत प्रति ब्यक्ति ५ किलो चामल बितरण गरिने जनाइएको छ ।यसबाट भारतका ८० करोड गरीब जनतालाई राहत मिल्ने छ ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले १० वटा राज्यका मुख्य मन्त्रीहरुसंग आकस्मिक बैठक समेत गरेका छन् ।

भच्र्युअल वैठकमा प्रधानमन्त्री मोदीले कोरोनाले भयावह रुप लिईरहेको बेला देशमा अक्सिजन अभाव हुन सक्नेतर्फ सरकार सचेत रहेको र अक्सिजन अभाव हुन नदिन सरकार लागिपरेको बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top