अक्सिजनको माग तेब्बर, सिलिन्डरलाई भन्सार छुट

१३ बैशाख ७८, मंगलबार

१४ बैशाख, काठमाडौँ । कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ ।

Advertisement

त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन।

त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन ।

Advertisement

समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन ।

‘पछिल्लो समय अक्सिजनको माग तेब्बर पुगेको छ ।

Advertisement

भारतका कोभिडसम्बद्ध समाचार प्रभाव र अक्सिजन अभाव हुने अनुमानले दैनिक १५÷२० जना व्यक्ति कोभिडको शंका लागेर अक्सिजन लिन आउने गरेको उनीहरूको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top