अस्पताल बाहेकका ठाउँमा अक्सिजनको प्रयोगमा रोक

१८ बैशाख ७८, शनिबार
Share this
758shares

१८ बैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अस्पतालबाहेक अन्यत्र अक्सिजनको प्रयोगमा रोक लगाउन सिफारिस गरेको छ ।

Advertisement

हिजो साँझ बसेको सीसीएमसीको निर्देशक समितिको बैठकले कोरोना सङ्क्रमितलाई अक्सिजनको अभाव हुँदै गइरहेको भन्दै उद्योग वा अन्य कुनै पनि क्षेत्रमा अक्सिजनको प्रयोगमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस पठाउने निर्णय गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top