प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

१९ बैशाख , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

आजको बैठक पछिल्लो समय बढ्दो कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रीत हुने बताइएको छ ।

साथै कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.