मोरङमा चट्याङले लागेर एकको मृत्यु

मोरङमा चट्याङले लागेर एकको मृत्यु

मोरङ, असार ८

मोरङको धनपालथान गाउँपालिकामा बिहिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनपालथान ७ कदमाहाका ४५ वर्षीय मोहमद रसुल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बिहान करिब १० बजे खेत जोतेर घरतर्फ फर्कदै गर्दा पानीसंगै खसेको चट्याङका कारण मियाँको घटनास्थलमै मृत्यु भएको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.