२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो साढे ३ बजे अर्थात अबको केही बेरमा कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
लुम्बिनी कि सुदूरपश्चिम, उपाधि कसलाई ? कसले पाउला कार ?
बालेनलाई एयरपोर्टमा राज्यमन्त्रीले स्वागत गर्ने, मोदीसँग सवा एक घण्टा वार्ता
एमसीसीको न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारणलाइन निर्माण सुरु