×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

विश्वकपमा आजका तीन खेल, को कस्ता छन ?

८ असार २०७५

विराटनगर :  रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन् ।

समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ ।

Advertisement

ब्राजिलविरुद्ध कोस्टारिका

समूह ई अन्तरगत अंक तालिकाको दोस्रो स्थानमा रहेको ब्राजिलले आज दोस्रो खेलमा कोस्टारिको सामना गर्दैछ । उपाधि दावेदार मानिएको ब्राजिलले समुहको पहिलो खेलमा स्वीट्जरल्याण्डसग एक एक गोलको बराबरी गर्दै एक एक अंक बाँडेका कारण पनि कोस्टारिका विरुद्ध निकाल्नुपर्नेछ ।

ब्राजिलले कोस्टारिकालाई आजको खेलमा पराजित गर्न सके अन्तिम १६ मा पुग्ने सभावना बलियो बन्नेछ । त्यसैले पनि ब्राजिललाई आजको खेलमा जित निकै महत्वपूर्ण हुनेछ । ब्राजिल विरुद्ध खेल्ने कोस्टारीका समुहको पहिलो खेलमा नै सर्वियासग एक शुन्य गोलले हार ब्यहोरेको कारण काजको खेलमा जिनै पर्ने दवाद चर्को छ । हेड टु हेडका आधारमा यी दुई यस अघि १० पटक भेट भएको छ ।

जहाँ ब्राजिलले ९ पटक जित निकाल्दा कोस्टारिकाले मात्र एक पटक जित निकालेको छ । यो दुई जितको खेल पहिलो पटक हुन लागेको हो । खेल नेपाली समय अनुसार पौने ६ बजे सेन्ट पिटरवर्ग स्टेडियममा हुनेछ ।

नाईजेरियाविरुद्ध आईसल्याण्ड

समूह डि अन्तर्गत आज नाईजेरिया भर्सेस आईसल्याण्डको खेल हुदैछ । समुहको पहिलो खेलमा क्रोएसियासग दुई शुन्यको हार व्यहोरको नाइजेरियालाई पनि आजको खेलमा जित उत्तिकै आवश्यक छ । पहिलो खेलमा पराजित भएकै कारण पनि अवको दुवै खेलमा नाईजेरियाले जित निकाल्नु पर्नेछ ।

उपाधि दावेदार राष्ट्र अर्जे्न्टिनालाई एक एक गोलको बराबरीमा रोकेको आईसल्याण्डले नाईजेरिया विरुद्ध भने शत प्रतिशत जित निकाल्ने सोचमा छ । यो खेल नेपाली समय अनुसार पौने नौ बजे भोल्गोग्राड एरेनामा हुनेछ ।

सर्वियाविरुद्ध स्वीजरल्याण्ड

समूह चरणको पहिलो खेलमा नै स्पष्ट जित निकाल्दै तीन अंक बनाएको सर्विया अंक तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा कोस्टारिकालाई एक शुन्यले हराएको सर्वियाले स्वीजरल्याण्डलाई हराए नक आउटको यात्रा पक्का हुनेछ । तर ब्राजिलाई एक गोलको बराबरीमा रोकेको स्वीट्जरल्याण्डलाई पनि कमजोर आक्न सकिन्न ।

Advertisement

विश्वकपको यात्रालाई निरन्तरता दिन पनि स्वीट्जरल्याण्ड आजको खेलमा दवादमा हुनेछ । आजको खेल नै सर्विया र स्वीट्जरल्याण्ड विचको पहिलो हेड टु हेड ईनकाउन्टर हुनेछ । यी दृईको खेल नेपाली समय अनुसार पौने १२ बजे कालिनिनग्राड एरेनामा हुनेछ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top