×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सेती अस्पतालमा संक्रमित बिरामीले बेड भरिएपछि भुइँमै उपचार

२३ बैशाख २०७८

२३ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष कोरोना संक्रमित र लक्षण देखिएका शंकास्पद बिरामीले भरिएपछि भुइँमै उपचार गर्न थालिएको छ।

अस्पतालको इमर्जेन्सी वार्डमा रहेका १९ बेड भरिएर अस्पतालको ग्यालेरी र भ¥याङको मुनिसमेत उपचार गर्न थालिएको हो।

Advertisement
Advertisement

बिरामीको भुइँमै राखेर उपचार गर्नु परिरहेको अस्पताल स्रोतले जनाएको छ।

कोरोना संक्रमणको शंकास्पद र अरू समस्याले पनि इमर्जेन्सीमा आएकाहरूको उपचारमा शय्या अभावमा कठिनाइ सिर्जना भएको अस्पतलका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

यस्तै, नेपाली सेनाले अस्पतालमा खटिएका स्वास्थ्यकर्मीको सहयोग र उपचारका लागि इमर्जेन्सी वार्डको बाहिर टेन्ट टाँगेर अस्थायी व्यवस्था मिलाइरहेको छ।

Advertisement
Advertisement

अस्पताल प्रशासनका अनुसार सेनाले आफ्ना स्वास्थ्यकर्मी खटाएर अस्पतालमा खटिएकाको उपचार गर्नेछन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top