शुक्रराज ट्रपिकल अस्पताल टेकुमा पीसीआर परीक्षण बन्द

२८ वैशाख, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि पीसीआर परीक्षण बन्द गरेको छ ।

अर्काे व्यवस्था नभएसम्मका लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ । अस्पतालले सूचना निकालेर विशेष कारणवस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top