रुसको एक विद्यालयमा गोली चल्दा ११ जनाको मृत्यु, १६ भन्दा बढी घाइते

२८ बैशाख ७८, बुधबार

२९ बैशाख, एजेन्सी । रुसको एक विद्यालयमा मंगलबार गोली चल्दा ११ जनाको मृत्यु भएको छ ।

मुस्लिम समुदायको बाहुल्यता रहेको कजान शहरस्थित एक विद्यालयमा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १६ जना बढी घाईते भएका छन् ।

मृत्यु हुनेमा विद्यार्थी र शिक्षकहरू रहेका छन् । गोली चलाउने एक १९ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ भने अर्का युवक प्रहरी कारबाहीमा मारिएका छन् ।

Advertisement

रुसी सरकारका अनुसार दुई जना व्यक्ति विद्यालयमा प्रवेश गरेर गोली चलाएका थिए । विद्यार्थीहरू ज्यान जोगाउन झ्यालबाट हाम फाल्दै गरेको भिडियोहरु सामाजिक संजालहरुमा सार्वजनिक भैरहेका छन् ।

घाईतेहरुको विभिन अस्पतालमा उपचार भैरहेको छ भने घटनाको जिम्मा कुनै पनि समूह वा संगठनले लिएको छैन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top