बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु

२९ बैशाख ७८, बिहीबार

३० वैशाख, काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ।

Advertisement

समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top