३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् ।
राष्ट्रपति भण्डारीले सबै मन्त्रीलाई खुवाएकी छिन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सबै मन्त्रीलाई सपथ खुवाएकी हुन् ।