ईटहरीमा पैनीले बगाएर बालकको मृत्यु

१० असार ७५, आइतबार
Share this
749shares

सुनसरी, असार १०

Advertisement

सुनसरीको ईटहरी उपमहानगरपालिका–५ पचरुकी स्थित पैनीले बगाएर सोही ठाउँका बिकी भण्डारीको दुई वर्षीय छोरा एलुन भण्डारीको मृत्यु भएको छ।

घर नजिकैको पैनीमा खेल्नेक्रममा पानीको बहावले बगाएका उनी अचानक हराएपछि खोजी गर्दा स्थानीयले अचेत अवस्थामा भेटेका थिए ।

Advertisement

बालकलाई उपचारका लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको पीडितका आफन्तले प्रहरीलाई बताएका छन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top