×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट

१० असार २०७५

विराटनगर, असार १०

मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड ९४ लाख ४४ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ ।

प्रस्तुत बजेटमा चालूतर्फ रु १६ करोड ८० लाख ९९ हजार ५०० र पूँजीगततर्फ रु २५ करोड १३ लाख ४४ हजार ५०० विनियोजन गरिएको छ ।

बजेटमा कृषि र भेटनरीतर्फ रु एक करोड ९५ लाख, शिक्षातर्फ रु एक करोड ४४ लाख १९ हजार स्वास्थ्यतर्फ रु ९० लाख ६४ हजार र पूर्वाधार विकासअन्तर्गत स्थानीय सडक र पुलतर्फ रु छ करोड ४९ लाख ६४ हजार छुट्याइएको छ ।

यसैगरी सिँचाइतर्फ रु एक करोड २७ लाख, ऊर्जातर्फ रु ३४ लाख ९८ हजार ५०० र मध्य तथा ठूला तीनवटा सिँचाइमा रु एक करोड १५ लाख रकम विनियोजन गरिएको छ ।

गाउँपालिकामा रहेका सातवटा वडालाई रु ७१ लाखदेखि रु एक करोड १६ लाख बजेट छुट्याएको गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले बताए।

जनसंख्या, भूगोल र आम्दानीको आधारमा वडाहरुलाई रकम विनियोजन गरिएको जनाएको उक्त गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिअन्तर्गत रु चार लाख विनियोजन गरेको छ ।

यसैगरी कक्षा ९ र १० मा अध्ययन गर्ने किशोरीलाई प्रजनन स्वास्थ्य शिक्षा तथा सेनटरी प्लाड निःशुल्क वितरण गर्ने, ज्येष्ठ नागरिकको घर घरमा स्वास्थ्य परीक्षण गर्ने, सबै वडाका कार्यालयमा फ्री वाइफाई जोन बनाउने जानकारी दिनुका साथै गाउँपालिका जोड्ने तीनवटा सडक निर्माणका लागि रु एक करोड ५० लाख बजेटको व्यवस्था गरिएकोे अध्यक्ष मण्डलले बताए।

सुन्दरहरैचा रु ७९ करोड बजेट 

जिल्लाको सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि रु ७९ करोड ११ लाख ६३ हजारको आय व्यय विवरण प्रस्तुत गरेको छ ।

नगरपालिकाका उपप्रमुख धना तामाङले नगरपालिकाले प्रकोप व्यवस्थापनमा रु एक करोड, मर्मतसम्भारमा रु एक करोड २५ लाख, वातावरण विकासकोषमा रु ३० लाख, आर्थिक विकासमा रु एक करोड ६४ लाख, पूर्वाधार विकासमा रु चार करोड ५५ लाख, सामाजिक विकासमा रु एक करोड ९९ लाख बजेट छुट्याइएको जानकारी दिइन् ।

नगरप्रमुख शिवप्रसाद ढकालले समुन्नत नगरपालिका बनाउने अभियानमा लागेको बताउँदै नगरपालिकाले एकवर्षमा ३० किलोमिटर कालोपत्रे, ५० किलोमिटर नाला निर्माण तथा ५० किलोमिटरभन्दा बढी सडकको स्तरोनति गरिएको छ भने ।

नगरपालिकाले यसवर्षको बजेटमा ज्येष्ठ नागरिकसँग नगरप्रमुख, लोहन्द्रा, गछिया, बूढी, सुकुनालगायतका खोलामा तटबन्ध निर्माण, उज्यालो र प्रविधियुक्त सुन्दरहरैचा, बालबालिकालाई स्कुल पठाऊ, पूर्ण साक्षर नगरपालिका बनाउने कार्यक्रम समेटेको छ ।

यसैगरी कृषिमा आधुनिकीकरण, भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, शिक्षा स्वास्थ्यको विकासमा समेत बजेटले जोड दिएको छ ।
रासस

 

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top