बाँकेमा एकैदिन ११ जना संक्रमितको मृत्यु

२ जेठ ७८, सोमबार

२ जेठ, काठमाडौं ।

बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच जना बाँकेका छन् भने छ जना बाहिरी जिल्लाका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका दुई जना पुरुष र तीन जना महिला गरी पाँच जना सक्रमितको मृत्यु भएको हो । बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक जना महिला र पाँच जना पुरुष गरी छ संक्रमितको मृत्यु भएको उनले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ । जसमध्ये १०० जना महिला छन् भने १३७ जना पुरुष छन् । बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँके आएका १८४ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ५६ जना महिला र १२८ जना पुरुष छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top