×

NEPAL TIMES UPDATES

Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026

उद्योगीबीच श्रम ऐन र नियमावलीका बिषयमा छलफल

१० असार २०७५

विराटनगर,असार १०
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एक कार्यालयले रोजगारदाताबीच भेटघाट कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित एक निजी होटलमा आयोजना गरिएको कार्यक्रममा रोजगार प्रदायक उद्योगीहरुलाई नयाँं श्रम ऐन तथा नियमावलीका बिषयमा जानकारी गराइएको छ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपमहानिर्देशक हंसराज पाण्डेले श्रम ऐन र नियमावलीमा भएका ब्यवस्थाहरुको बिषयमा उद्योगीहरुलाई जानकारी गराए ।

Advertisement

उनले आफ्ना उद्योग र संस्थालाई थप बलियो बनाउन उद्योगीहरु नयाँ श्रम ऐन र नियमावलीका बिषयमा जानकार हुनुपर्ने बताए ।

कार्यक्रममा सुनसरी,मोरङ,झापा र उदयपुर सहित प्रदेश एकका विभिन्न जिल्लाका उद्योगी र रोजगारदाता संस्थाहरुको उपस्थिति थियो ।

Advertisement

कार्यक्रममा श्रम कार्यालय विराटनगर प्रमुख मणिनाथ गोप, रोजगारदाता परिषदका प्रमुख नारद पोखरेल र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एकका अध्यक्ष नरेन्द्र खड्का लगायतले बोले । कार्यक्रममा तीन दर्जन बढी उद्योगीहरुको सहभागिता थियो ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top