विभाजनबाट जोगिएको जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

३ जेठ ७८, मंगलबार

४ जेठ, काठमाडौं ।

Advertisement

फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीले आन्तरिक सहमतिपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार–विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदा बैठक राखिएको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

जेठ ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेदेखि हुने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top