विश्वमा कोरोनाः सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५ करोड नाघ्यो

१३ जेष्ठ, काठमाडौँ । विश्वमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १५ करोड नाघेको छ ।

वल्र्डओमिटरका अनुसार अहिलेसम्म विश्वका १५ करोड सात लाखभन्दा धेरै मानिस कोरोना सङ्क्रमण पुष्टि भएर सङ्क्रमण मुक्त भइसकेका छन् ।

कतिपय मानिसले कोरोना परीक्षण नै नगराइ निको हुने भएकोले यो सङ्ख्या अझै धेरै हुने विज्ञहरु बताउँछन् ।

Advertisement

पुष्टि भएकामध्ये निको हुनेको दर ८९ दशमलव १३ प्रतिशत रहेको छ । अहिलेसम्म विश्वमा १६ करोड ९० लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३५ लाख १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अहिले विश्वमा एक करोड ४७ लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित छन् । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वका दुई सय २० देश तथा शासित क्षेत्रहरुमा पुगिसकेको छ ।

Advertisement

कोरोना नियन्त्रणका लागि अहिले पनि धेरै देशले निषेधाज्ञा, लकडाउनलगायत विभिन्न प्रतिबन्धहरु कायम राखेका छन् ।

धेरैजसो देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान पनि सुरु भइसकेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top