शैक्षिक गतिविधि बन्द नहुने गरी वैकल्पिक विधिहरु अपनाउन त्रिविको क्याम्पसहरुलाई आग्रह

१३ जेष्ठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सकेसम्म शैक्षिक गतिविधि बन्द नहुने गरी वैकल्पिक विधिहरु अपनाउन सबै क्याम्पसहरुलाई आग्रह गरेको छ ।

शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुषालले सूचना निकालेर वैकल्पिक विधिबाट पढाइ सञ्चालन गरिरहेकाहरुलाई धन्यवाद दिँदै पढाइ रोकिएका क्याम्पसहरुलाई पनि सम्भव भएका विधिबाट शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

त्रिभुवन विश्‍वविद्यालयले रोकिएका परीक्षाहरु उपयुक्त समयमा गर्ने व्यवस्था गर्ने जनाएको छ ।

निषेधाज्ञा तथा लकडाउनका कारण आवतजावतमा समस्या हुने भएकाले अत्यावश्यक नभइ कार्यालयमा उपस्थित नहुन पनि सबै कर्मचारीहरुलाई त्रि.वि.को आग्रह छ । यस्तै यस वर्ष हिउँदे तथा वर्षे बिदाहरु नपाउने पनि सूचनामा उल्लेख छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top